नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । साँझ ५ बजेका लागि बोलाइएको बैठक पार्टी कार्यालय च्यासलमा बस्ने एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । बैठकमा समसामयिक छलफल हुने बताइएकाे छ […]
पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन सुझाव दिनुभएकाे छ । निजि निवास खुमलटारमा शनिबार एनआरएनए अभियन्ताहरूको एक टोलीसँगको छलफलमा अध्यक्ष प्रचण्डले विवादकै […]
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालतमा हाजिर गराइँदैछ । शुक्रबार काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरी कास्की प्रहरी कार्यालय पु¥याइएका लामिछानेमाथि अनुसन्धानका लागि म्याद थप गर्न आइतबार प्रहरीले […]
हमासले उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायली हमलामा ७३ जनाको मृत्यु भएको जनाएकाे छ । हमासका अधिकारीहरूले इजरायलकाे आक्रमणमा परी बेत लाहिया क्षेत्रमा महिला र बालबालिकाको पनि मारिएकाे उल्लेख गरेका छन् । अधिकारीहरूका अनुसार शनिबार […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विगतमा माओवादी पार्टीबाट फुटेर अलग भएका सबै पार्टीहरू एकता अभियानमा लाग्नुपर्ने बताउनुभएकाे छ । माओवादी जनयुद्धसँग सम्बन्धित पार्टीहरू एक भएमा ०८४ सालकाे निर्वाचनमा ६४ सालकै जस्ताे उभार […]