राष्ट्रसंघकाे महासभामा भाग लिन प्रधानमन्त्री ओली अमेरिका जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको […]

मौसमः तराई हुरी चल्ने, यी प्रदेशमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा […]

मौसमः मनसुनी वायूकाे प्रभाव कायमै

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएकाे छ । महाशाखाका […]

संविधान दिवसमा प्रचण्डकाे शुभकामना, जनताको अवस्था बदल्नुपर्नेछ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवसमा शुभकामना व्यक्त गर्दै जनताकाे अवस्था बदल्नुपर्ने बताउनुभएकाे छ । संविधानले नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई अधिकार सम्पन्न बनाएको उहाँकाे भनाइ छ । बिहीबार संविधान […]

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छः देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान लामो र सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनुभएकाे छ । संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई […]