राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन जारी राख्ने भएकाे छ । केन्द्रीय समिति शनिबार बसेकाे बैठकले सभापति एवं संसदीय दलको नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको निष्कर्ष समेत निकालेकाे छ । पार्टीले आन्दोलन जारी राख्नका […]
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेसले लोकतन्त्र मर्न नदिने बताउनुभएकाे छ । शनिबार काठमाडौँमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा ओलीले कांग्रेस र एमाले […]
प्रतिपक्षीदल नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध काठमाडौँमा शक्ति प्रदर्शन गर्दै खबरदारीसभा गरेको छ । शनिवार काठमाडौँमा सडक प्रदर्शन गर्दै माओवादी केन्द्रले सरकारका पछिल्ला कामकारबाहीप्रति खबरदारी गरेकाे हाे । खबरदारी सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले […]
इजरायलले इरानमाथि क्षेप्यास्त्र प्रहार गरेकाे छ । इजराइलले शनिबार बिहानै इरानका विभिन्न सैन्य ठेगानामा शनिबार विहान क्षेप्यास्त्र आक्रमण गरेको हाे । इजरायलको सुरक्षा बल (आइडीएफ) का अनुसार यस आक्रमणमा इजरायलका सबै सैन्य क्षमताहरू पूर्ण रूपमा […]
दाङमा बोलेरो जिप दुर्घटनामा परेकाे छ । दुर्घटनामा परी २ जनाकाे मृत्यु भएकाे छ भने ३ जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा जिपका चालक दाङको दंगीशरण गाउँपालिका-४ निवासी २२ वर्षीय हिरामणि बुढा र […]