संघीय संसदका चारवटा संसदीय समितिका बैठक आज बस्दैछन् । संघीय संसद सचिवालयका अनुसार मंगलबार राज्य व्यवस्था तथा सुशासन, कानून, न्याय तथा मानवअधिकार, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र विधायन व्यवस्थापन समितिका बैठक बस्न लागेका हुन् […]
बंगलादेशमा राजनीतिक संकट बढेकाे छ । आरक्षण काेटाका बिषयमा देशभर चर्किएको विद्यार्थी आन्दोलन र आफ्नो राजीनामा माग भएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर विदेश पलायन भएको बताइएकाे छ । विविसि लगायतका समाचार एजेन्सीहरुले शेख हसिना […]
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। महाशाखाका […]
आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा पुजा आरधनाका लागि भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ […]
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । मौसम […]