लायन्स क्लब अफ कोरिया रिटर्नीले पोखरामा वृक्षरोपण गरेको छ । लायन्स क्लब अफ अन्तराष्ट्रिय ३२५ आई क्लष्टर–२, रिजन–४, जोन–७ अन्तर्गतको क्लबले पोखरा वडा नं १७ स्थित शंकरधाममा तेजपत्ता, चाँप, कल्की र बेगमवली प्रजातिका २५० विरुवाहरु […]
राष्ट्रपति रामचन्द्र पौडेलले बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासकाे मत प्राप्त गर्न नसकी पदमुक्त भएपछि राष्ट्रपति पाैडेलले बहुमतकाे सरकार गठनका लागि आह्वान गर्नुभएकाे हेा । संविधानको धारा […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त हुनुभएकाे छ । शुक्रबार विश्वासको मत लिने प्रस्ताव प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री प्रचण्ड स्वतः पदमुक्त हुनुभएकाे हाे । प्रधानमन्त्री प्रचण्डले राख्नुभएकाे प्रस्तावको पक्षमा ६३ मत प¥यो भने […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिन लाग्नुभएकाे छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले वितेको डेढ वर्षको अवधिमा विश्वासको मत लिन लाग्नुभएको यो पाँचौं पटक हो । […]
काठमाडौंबाट रौतहटको गौर आइरहेको गणपती डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोमा परेकाे बसबाट तीन जना यात्रुले हामफालेर आफ्नो ज्यान जोगाउन सफल भएका छन् । रौतहटको देवाही गोनाहीका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना […]