बाढी र पहिरोमा परी हालसम्म ४८ जनाको मृत्यु

देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी र पहिरोमा परी अहिलेसम्म ४८ जनाको मृत्यु भएको छ ।गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको […]

एकीकृत समाजवादीको महाधिवेशनः अध्यक्षमा नेपाल र सम्मानित नेतामा खनाल सर्वसम्मत

नेकपा एकीकृत समाजवादीको अध्यक्ष र महासचिव सर्वसम्मत चयन भएका छन् । जारी १०औं राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको हो । झलनाथ खनाल सम्मानित नेता चयन भएका छन् […]

एमाले मन्त्रीहरुद्वारा सामूहिक राजीनामा

नेकपा एमालेका मन्त्रीहरुले राजीनमा दिएका छन् । एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सामूहिक राजीनामा बुझाएका हुन् । एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि मन्त्रीहरु राजीनामा पत्र बोकेर बुधबार […]

ट्राफिक सचेतनाका लागि लायन्स क्लव अफ पाेखरा काेरिया रिटर्नीकाे हाेर्डिङ बाेर्ड

लायन्स क्लव अफ पाेखरा काेरिया रिटर्नीले पाेखरामा ट्राफिक सचेतनामूलक बाेर्ड लगाएकाे छ । पर्यटकीय नगरी पाेखरामा हार्दिक स्वागत छ लेखिएकाे साे बाेर्डमा ट्राफिक नियम पालना गर्न अनुराेध गरिएकाे छ । ट्राफिक नियम पालना नगरेमा लाज […]

इन्धनको मुल्य बृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले सोमबार बिहानदेखि लागू हुने पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएकाे हाे । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल […]