‘सत्ता नै समाप्त हुने डरले गिरीबन्धु टी–इस्टेट फाइल खोलिएन’- सांसद पाैडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सत्ता नै समाप्त हुने डरले गिरीबन्धु टी–इस्टेट फाइल नखाेलिएकाे आरोप लगाउनुभएकाे छ । कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाडौं ६को दोस्रो सम्मेलनमा उहाँले, गिरीबन्धु टी–इस्टेट फाइल खोल्ने खोल्यो भने गठबन्धनको सबैभन्दा […]

परराष्ट्रमन्त्री श्रेष्ठ इरान प्रस्थान

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया को–अपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औं बैठकमा भाग लिन इरानतर्फ प्रस्थान गर्नुभएकाे छ । इरानको तेहरानमा सोमबार आयोजना हुने बैठकमा सहभागी हुन मन्त्री श्रेष्ठ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै […]

माैसमः कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

नेपालमा मनसुनी प्रणाली सक्रिय भएकाे छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागका साथै लुम्बिनी प्रदेशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव  रहेको छ  । यस्तै आज […]

बुटवलकाे डेल्टा कम्प्लेक्समा आगलागी, कराेडाैंकाे क्षति

बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी हुँदा भवनका सबै सामान जलेर नष्ट भएकाे छ । विहीबार साँझ साढे ६ बजेबाट लागेको आगो शुक्रबार राति २ बजेतिर नियन्त्रणमा आएको प्रहरीले जनाएकाे छ । मेटल र सिसाकाे […]

माैसमः कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी प्रणालीको प्रभाव

जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी प्रणालीको प्रभाब कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा रहेको छ । महाशाखाका अनुसार कोशी प्रदेश […]