त्रिभुवन विमानस्थलको धावनमार्गमा चिरा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिरा देखिएकाे छ । चर्किएकाे देखिएपछि उडान तथा अवतरण १ घण्टाभन्दा बढी समय बन्द भएकाे थियाे । विमानस्थलको धावनमार्ग चर्किएपछि पछि बिहीबार साँझ ४ः५५ बजेदेखि ६ बजेसम्म अन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान […]

बिहानैबाट कोशी र गण्डकीमा वर्षा, अन्य स्थानमा समेत पानी पर्ने सम्भावना  

मौसम पूर्वानुमान महाशाखाको अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । हाल नेपालमा स्थानीय वायु, […]

भारतमा लाेकसभा निर्वाचनकाे मत परिणाम सार्वजनिक

भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनकाे मत परिणाम सार्वजनिक भएकाे छ । चुनावको परिणामले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी नेतृत्वकाे भाजपाले झड्का बेहाेरेकाे छ । मोदीको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) ले लगातार दुई पटक बहुमत ल्याउन […]

माैसमः केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अनुसार आज कोशी, मधेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने क छ। […]

ज्ञवाली नायब महान्यायाधिवक्ता, पोखरेल सर्वोच्चका रजिष्ट्रार नियुक्त

सहसचिवबाट गत सातामात्रै सचिवमा बढुवा भएका खेमराज ज्ञवालीलाई सरकारले नायव महान्यायाधिवक्ता नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले न्याय सेवा आयोगको निर्णयलाई वैधानिकता दिने निर्णय गरेको हो । यसैगरि ज्ञवालीसँगै सहसचिवबाट सचिवमा बढुवा भएका यमबहादुर […]