माैसमः मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

आज काठमाडौं उपत्यकासहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ । बंगालको खाडीबाट उत्पन्न रेमल चक्रवातको असर नेपालमा खासै नपर्ने जल तथा माैसम […]

सरकारको आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम संसदबाट पारित

सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनबाट आइतबार पारित भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष कांग्रेसले वेलमा नाराबाजी गरिरहेपनि दुवै सदनबाट नीति तथा कार्यक्रम पारित भएकाे छ । […]

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक दिउँसो साढे १ बजेका लागि बोलाइएको छ । जेठ १ गते संयुक्त सदनको बैठकमा प्रस्तुत भएको नीति तथा […]

देशमा भयानक संकटको स्थिति आउनसक्छः प्रवक्ता सापकोटा

पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले यतिबेला भु–राजनीतिक परिस्थितीका कारण मुलुकको अवस्था अत्यन्तै जटिल र पेचिलो बनेको बताउनुभएकाे छ । शनिबार काठमाडौंमा आयोजित नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठनको दोस्रो अधिवेशनमा उनले […]

सडक डिभिजनकाे ढाेकामा काठमाडाैं महानगरकाे धुलाे उपहार !

यसरी महानगरपालिकाको गरिमा बढ्दैन- सडक डिभिजन सडक डिभिजन काठमाडौंले काठमाडौं महानगरपालिकाले आफ्नो कार्यालयको गेटमा फोहोर फालिदिएको घटनालाई लिएर कानुनी राज्यको उपहास गरेको भन्दै आपत्ति जनाएको छ । यस्ता कार्यले महानगरपालिकाको गरिमा अगाडि नबढ्ने भन्दै सडक […]