सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक

 सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ । सरकारले तयार पारेकाे नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवन नयाँबानेश्वरमा नीति तथा […]

मन्त्रिपरिषद् विस्तार, जसपाका प्रदीप यादव र हसिना खान मन्त्री नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ । जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएसँगै जनता समाजवादी पार्टीका तर्फबाट मन्त्रीहरू थप गरी मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे हाे । पार्टी फुटेपछि उपप्रधान एव स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र […]

माैसमः कोशी, बागमती, गण्डकी र मधेसका केही स्थानमा हल्का वर्षाकाे संभावना

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी […]

सरकारले आ. व. २०८१/८२ का लागि वार्षिक नीति तथा कार्यक्रम ल्याउँदै

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउँदैछ । वार्षिक बजेट अघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रावधान बमाेजिम नीति तथा कार्यक्रम ल्याउन लागिएकाे हाे । सरकार […]

पूर्वाधारको विकासमा धेरै ठूला सफलताः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा पूर्वाधार विकासको क्षेत्रमा धेरै ठूला सफलता हाँसिल भएकाे बताउनुभएकाे छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले देशमा सडक,रेल स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकासले गति लिएको बताउनुभएकाे हाे । […]