जलवायु परिवर्तनकाे असरका कारणा भेनेजुएलाका सबै हिमनदीहरू बरफ क्षेत्रमा परिणत हुने अवस्थामा पुगेका छन् । जस्ले गर्दा भेनेजुएलाले सबै हिमनदी गुमाउने अवस्थामा पुगेको छ । जलवायु वैज्ञानिकहरूले आफ्नो अन्तिम हिमनदीहरूलाई बरफ क्षेत्रमा परिणत गरेका छन् […]
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव छ । महाशाखाले आज कोशी र लुम्बिनी प्रदेश लगायत देशका […]
संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । यस अधिवेशनमा सरकारकाे आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम र बजेटबारे छलफल हुनेछ । जेठ १ गते सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ भने […]
सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । आइतबार पार्टी संघीय परिषद् अध्यक्ष अशोक राईकाे नेतृत्वमा ७ सांसदले नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिनएका छन् । आइतबार अपरान्ह ७ […]
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार मुलुकका बाँकी पहाडी भू–भागका एक–दुई […]