हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्ः राजेन्द्र महतो

पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले राजनीतिक परिवर्तनका आन्दोलनहरु जनअपेक्षाअनुसारको परिवर्तनसम्म पुग्न नसकेको भन्दै फेरि नयाँ क्रान्तिको आवश्यकता भएको बताउनुभएकाे छ । राजधानीमा बुधबार आफ्नो पुस्तक ‘अधुरा क्रान्ति, संघर्ष मातृभूमिका लागि’ विमोचन कार्यक्रममा उहाँले यस्तो बताउनुभएकाे हाे […]

एक दिन यो मुलुक हिन्दुराज्य बनाउँछाैंः सांसद जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले मुलुकलाई हिन्दु बनाउन आफूहरु लागिरहेको बताउनुभएकाे छ। विश्व हिन्दु महासंघको स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले एक दिन मुलुक हिन्दु हुने विश्वास व्यक्त गर्दै सके आफूहरुले […]

माैसमः कोशी,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

हाल कोशी, बागमती र मधेश  प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना […]

कास्कीमा सवारी दुर्घटना, ७ जना घाइते

कास्कीकाे पोखरा महानगरपालिका वडा नं. २५ हेम्जा सुईखेतमा सवारी दुर्घटना भएकाे छ । काठमाण्डौबाट बेनी तर्फ जाँदै गरेको ग २ ख १६३० नं.को बसको चालकले नियन्त्रण गुमाई सडकको बाँया साईडमा पल्टिन जाँदा बसमा सवार ७ […]

आलु महोत्सवमा विज्ञ–कृषक अन्तर्किर्या, कृषिका लागि माटाे स्वस्थ राख्नुपर्नेमा जाेड

माटोलाई स्वास्थ्य राखे त्यसबाट बढी उत्पादन लिन सकिने चर्चा गरिएको छ । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत बिहीवार भएको माटो तथा बाली संरक्षण विषयक अन्तरक्रियाका बीच उक्त कुरामा विज्ञहरुले जोड दिएका हुन्। कृषि […]