समाजवादी मोर्चाले आज काठमाडौंमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्दैछ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्मिलित मोर्चाले काठमाडौंमा फेरि अर्को सभा गर्न लागेको हो । […]
प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दै छ। बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ। आजको बैठकमा तीन मन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । संसद सचिवालयका अनुसार आज वन तथा वातावण मन्त्रालय, […]
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयनसहित समसामयिक विषयहरूमा छलफल गर्न बैठक डाकिएकाे हाे । बैठक दिउँसो २ बजे बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा बस्ने मुख्यसचिव […]
प्रतिनिधिसभाको बैठकबाट विद्युतिय व्यापार विधेयक २०८० पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर सापकोटाले ‘विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएकाे थियाे । उक्त […]
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट सोमबार तेस्रो विश्वासको लिनुभएकाे छ । प्रदेश सभा बैठकमा उहाँले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे भने विपक्षमा ३७ मत परेको छ । […]