गण्डकी सरकार दीर्घकालीन निर्णय गर्न नमिल्ने

गण्डकी प्रदेश सरकारले दीर्घकालीन महत्वका निर्णय गर्न नपाउने भएकाे छ । नवगठित सरकारविरुद्ध अन्तरिम आदेश जारी गर्दै सर्वाेच्च अदालतले मुद्दाको टुंगो नलागेसम्म दीर्घकालीन महत्त्वको काम नगर्न भनेको हाे । न्यायाधीश विनोश शर्माको इजलासले बुधबार गरेको आदेशमा […]

हेमजा आलु महोत्सव: ८० टन आलु बिक्री हुने अपेक्षा

आइतवारदेखि सुरु भएको १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी रहेकाे छ । ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो । […]

सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानविन गर्न कांग्रेस सांसदहरूको प्रस्ताव

नेपाली कांग्रेसका सांसदहरूले ०४७ सालपछि सार्वजनिक पदमा बसेका सबै व्यक्तिहरूको सम्पत्ति छानविन गर्न प्रस्ताव गर्दै प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । कांग्रेस उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारका तर्फबाट सार्वजनिक […]

सम्पत्ति छानबिन गर्ने भए ‘संसदीय छानबिन समिति’पनि बनाऔंः विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्री एवम सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाइरहेको सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको स्वागत गर्नुभएकाे छ । मंगलबार सामाजिक संजालमा उहाँले विगतदेखि हामी सबैले माग गर्दै आएको ०४७ […]

राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन आज 

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन बुधबार हुँदैछ । आज दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षर प्रकृयाद्वारा उपाध्यक्षको निर्वाचन गर्ने कार्यक्रम तय छ । सभाको उपाध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी विमला […]