‘पर्यटन प्रवर्धनमार्फत समृद्धितर्फ लागौं’ -सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा रहेका सांस्कृतिक र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्धनमार्फत समृद्धि हासिल गर्नुपर्ने बताउनुभएकाे छ । उहाँले समृद्धिका लागि सबै राजनीति दल र जनप्रतिनिधि एक भएर लाग्नुपर्ने समेत उल्लेख गर्नुभएकाे छ […]

डा. गोविन्द केसी फेरि अनशनमा, प्रधानमन्त्रीको राजीनामा माग

डा. गोविन्द केसीले २२औं पटक अनशन सुरु गर्नुभएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामाको प्रमुख मागसहित शनिबारदेखि पुनः अनशन सुरु गर्नुभएकाे हाे । सशस्त्र द्वन्द्वको नेतृत्व गरेर सत्य तथा निरुपणलाई टुंगोमा नपुर्याएकाले प्रधानमन्त्रीले राजीनामा […]

माैसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

आज देशभर आंशिक देखि साधारणतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकासहित कोशी, मधेश, […]

मन्त्रिपरिषद् बैठकः जोशी र ढकाल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा, खेलाडीलाई पुरस्कार

सरकारले नेपाल प्रहरीका एआईजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ भने विभिन्न विधामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई पुरस्कार एवं सम्मान गर्ने भएकाे छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र […]

यार्सा संकलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु

मुगुमा कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु भएको छ । जुम्लाको पातारासी गाउँपालिका–३ का अन्दाजी २५–२६ वर्षीय सुर्जबहादुर रावतको बिहीबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार यार्सागुम्बा टिप्न […]