एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिने

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज समापन हुँदैछ । बैठकमा महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरुमाथि छलफल भइरहेकाे छ । ललितपुरको बालकुमारीस्थित कान्तिपुर सिटी प्यालेसमा जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालकाे राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ […]

कांग्रेसको अवरोधपछि संघीय संसदका दुवै सदन स्थगित 

नेपाली कांग्रेसकाे अवराेधका कारण संघीय संसदका दुवै सदनका बैठक प्रभावित बनेका छन् । मंगलबार राष्ट्रपतिले सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गरे लगत्तै बाेलाइएकाे प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध गरेकाे हाे । मंगलबारका […]

कोशी र गण्डकीमा पानी पर्ने सम्भावना

आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय […]

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम घोषणा

सरकारले महिलालाई आर्थिक रूपमा सक्षम र सबल बनाउन हेतु ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि सरकारको नीति तथा कार्यक्रम मंगलबार संघीय संसदको संयुक्त बैठकमा वाचन गर्दै राष्ट्रपति […]

तनहुँ ब्यासमा पुनः मतगणना गर्न उच्च अदालत पोखराकाे आदेश

उच्च अदालत पोखराले तनहुँको ब्यास नगरपालिकामा २ वर्ष अघि भएकाे स्थानीय तह निर्वाचनको पुनः मतगणना गर्न आदेश दिएको छ ।  व्यास नगरपालिकाका मेयर पदका लागि स्वतन्त्र उम्मेदवार दीपकराज जोशीका तर्फबाट मतगणनामा धाँधली भएकाे भन्दै दायर […]