जसपा नेपालकाे रिटमा सर्वाेच्चकाे अल्पकालीन अन्तरिम आदेश

निर्वाचन आयाेगकाे निर्णय यथास्थितिमा रहने जनता समाजवादी पार्टी नेपाल विभाजनविरुद्ध साे पार्टीका तर्फबाट सर्वाेच्च अदालतमा दायर रितमा अल्पकालीन अन्तिरम आदेश जारी भएकाे छ । जसपाका पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन कानुनविपरीत रहेकाे भन्दै दर्ता गर्नुभएकाे […]

क्रिकेटर लामिछानेको निलम्बन फुकुवा

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ । बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएलगत्तै क्यानले लामिछानेमाथिको निलम्बन फुकुवा गरेको हो । क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपमाथि लगाइएको निलम्बन […]

संघीय संसदका दुवै बैठक बस्दै

संघीय संसद्अन्तर्गत राष्ट्रिय र प्रतिनिधि दुवै सभाको बैठक आज बस्दै छ । बिहीबार प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रियसभाकाे बैठक दिउसाे १ः१५ बजेका लागि तय भएकाे छ । संसद् सचिवालयले दुवै सदन बैठकका […]

स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि  गाेली प्रहार, अवस्था गम्भीर

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि बुधबार गोली प्रहार भएको छ। धेरै गोली लागेर गम्भीर घाइते भएपछि फिकोकाे उपचार भइरहेकाे र अवस्था गम्भीर रहेकाे त्यहाँकाे सरकारका प्रतिनिधिले उल्लेख गरेका छन् । फिकोमाथि गाेली प्रहारकाे घटना घृणायुक्त र अक्षम्य […]

बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई सफाइ

उच्च अदालत, पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिने फैसला गरेकाे छ । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको हाे । […]