सहकारी ठगी प्रकरणः छानबिन गर्न संसदीय समिति गठन गरिने

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ । यद्यपि उक्त समितिको कार्यादेश टुंगाे लगाउन कार्यदल बनेकाे छ। साे समितिमा उक्त समितिमा कांग्रेस सहमहामन्त्री […]

तराईमा अत्याधिक गर्मी हुने, तातो हावा चल्न सक्ने

शुक्रबार कोशी र मधेश प्रदेश लगायत अन्य स्थानका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र […]

प्रतिनिधिसभा पूर्व कांग्रेस संसदीय दल र कार्यसमितिको बैठक बस्दै

नेपाली कांग्रेसले संसदीय दल र कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले आज (शुक्रबार) बिहान साढे ८ बजे संसद् भवन परिसरमा बस्ने गरी दलको कार्यसमिति र ९ बजे दलको बैठक बोलाएको हो । सहकारी ठगीमा रास्वपा […]

संघीय संसद्अन्तर्गतका दुवै सदन बस्दै

संघीय संसद्अन्तर्गत राष्ट्रिय र प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ। बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभामा अवरोध गरेपछि शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो। बिहीबार बैंठक प्रतिपक्षी नेपाली कांग्रेसको विरोधबीच सभामुख […]

प्रधानमन्त्री प्रचण्ड पुनः विश्वासको मत लिने तयारीमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार (७ जेठ) मा पुनः विश्वासको मत लिने तयारी गर्नुभएकाे छ । जेठ १ मा सक्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि उहाँले विश्वासको मत लिन […]