पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानूनले दिएको अधिकारहरु व्यवहारिक रुपमा कार्यान्वयनमा अझै चुनौतीहरु रहेको बताउनुभएकाे छ । काठमाडौंमा बुधबार आयोजित एमालेको राष्ट्रिय महिला भेलामा उहाँले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भए पनि समाजमा विद्यामान […]
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा रिहा हुनुभएकाे छ । नागरिकता सम्बन्धि मुद्दामा अनुसन्धानका लागि प्रहरीले सिराेहियालाई धनुषा जिल्ला अदालतकाे अनुमतिमा पक्राउ गरेकाे थियाे । अनुसन्धानका लागि आवश्यक परेका बेलामा उपस्थित हुनुपर्ने सर्तमा […]
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ को रातानाङ्ला टाकुरीमोडमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार सुर्खेतबाट कालिकोट जाँदै […]
अदालतको आदेश अनुसार गण्डकी प्रदेशमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएकाे छ । उहाँले आजै थप दुई जनालाई मन्त्रीमा नियुक्त गर्नुभएकाे छ । मुख्यमन्त्रीका प्रेस सहयोगी नरहरि सापकोटाका अनुसार मुख्यमन्त्रीले बजेट बनाउने चटारो भएका […]
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले तराई भू-भागका केही स्थानहरूमा तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएकाे छ । महाशाखाका अनुसार आगामी ३ दिन (२०८१ जेठ १६ गते देखि २०८१ जेठ १८ […]