आइसीसी टी–२० विश्वकप : भारतको अपराजित यात्रा कायमै, अफगानिस्तान २७ रनले पराजित

आइसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ मा भारत विजयी भएको छ । समूह चरणदेखि नै अपराजित रहेको भारतले सुपर आठको पहिलो खेलमा अफगानिस्तानलाई ४७ रनले पराजित गरेको हो । ब्रिजटाउनको केन्सिङ्टन ओभल स्टेडियममा रोहित शर्माले […]

राष्ट्रपति पौडेल आज स्वदेश फर्किदै

राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्याण्डपछि जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्किदै हुनुहुन्छ । मंगलबार वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदुत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले राष्ट्रपति पौडेललाई बिदाइ गर्नुभएकाे थियाे । राष्ट्रपति […]

प्रतिनिधि सभामा आज ८ मन्त्रीले सांसदले उठाएको प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी डाकिएको छ ।  बुधबार बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । आजको सांसद […]

माैसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश वर्षा हुने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। महाशाखाका अनुसार बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको […]

राष्ट्रपति रामचन्द्र पौडेल बर्लिनमा

राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुग्नुभएकाे छ । पाैडेल जेनेभाबाट रोयल डच एयरलान्सबाट जर्मनी पुग्नुभएकाे हाे । उहाँलाई  जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र  संघीय गणतन्त्र जर्मनीका […]