अमेरिकी राष्ट्रपति जो बाइडेन जी–७ शिखर सम्मेलनमा भाग लिन बुधबार इटाली पुग्नुभएकाे छ । सम्मेलनको क्रममा उहाँले युक्रेनसँग नयाँ सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने र युक्रेनलाई दीर्घकालीन सहयोगको प्रतिवद्धता जनाउने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । […]
हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आज हुने सपथग्रहण समाराेहमा सरिक हुन भारतकाे दिल्ली जाँदै हुनुहुन्छ । भारतका प्रधानमन्त्री माेदीकाे मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भारतको औपचारिक भ्रमणमा जान लाग्नुभएकाे हाे । आइतबार बेलुका […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेस्राे कार्यकालकाे सपथ ग्रहण समारोहमा सहभागी हुनुहुने भएकाे छ । सिंहदरबारमा भएको मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री प्रचण्डकाे भारत भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री दाहालले आगामी शनिबारदेखि […]
नेपालमा हाल स्थानीय वायुको प्रभाव रहेको छ जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। बागमती प्रदेश र गण्डकी […]