जलवायु परिवर्तनका चुनौती सामना गर्न कार्बन उत्र्सजन धेरै गर्ने मुलुकहरु गम्भीर हुनुपर्ने विषय फेरि उठेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सोमबार राजधानीमा आयोजना गरेको ‘नेपालको संरक्षणका ५० वर्ष’ विषयक कार्यक्रममा यो मुद्दा उठाइएको हो […]
सत्ता गठबन्धन फेरिने बित्तिकै सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि काम गरिरहेको राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयाे । आयोगले विभिन्न स्थानका भूमिहीन […]
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ ले संचालन गरेको ४ दिने युवा लक्षित नेतृत्व विकास संगै डिजिटल साक्षरता तालिम सम्पन्न भएको छ । गाउँपालिकामै पहिलो पटक यस किसिमको तालिम आयोजना गरेको माछापुच्छ्रे गाउँपालिका वडा नं. […]
चितवनको भरतपुरमा इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता सुरु भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहीबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर मेयर्स ११ विजयी भएको छ । भरतपुरले बागमती प्रदेशलाई ८ रनले […]
उद्घाटनमा चेन्नई सुपर किंग्स (सीएसके) र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)वीच प्रतिस्पर्धा काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलको १७ औं संस्करणका शुक्रबारदेखि सुरु हुँदै छ । प्रतियोगिता अघि पौने ७ बजेबाट उद्घाटन समरोह हुने छ भने […]