सरकाले सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले तयार गरेको प्रतिवेदनको अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले गृह मन्त्री समक्ष पेश भएको उक्त प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल […]
अर्थमन्त्रालयले लघुवित्तको समस्या समाधान गर्न शुक्रबार राष्ट्र बैंकका डेपुटी गभर्नरको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेकाे छ । अर्थमन्त्री वर्षमान पुनले राष्ट्र बैंकको लघुवित्त क्षेत्र हेर्ने कार्यकारी निर्देशक, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र हेर्ने सहसचिव तथा उपसचिव सदस्य र […]
काठमाडौँ महानगरपालिकाले स्वर्णिम योजनाकारुपमा न्यूनतम मूल्यमा औषधि विक्री वितरण गर्ने गरी ‘सुलभ फार्मेसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेटबमोजिम सो कार्यक्रम कार्यान्वयनका लागि निर्देशिका तयार गरी सुलभ फार्मेसी […]
संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहीबार बिहान ११ बजे शुरु हुने छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शून्य र विषेश समयमा सांसदहरुलाई बोल्न दिइने छ । साथै बैठकमा नेपाल […]
आफ्नो होस्टलमा बस्दै आएकी एक छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गल्र्स होस्टलकी सञ्चालक मधु रेग्मीलाई नियन्त्रणमा लिएको छ । आफ्नै होस्टलमा बस्दै आएकी बीएससी नर्सिङ अध्ययनरत् एकजना छात्रालाई दुर्व्यवहार गरेको गरेको […]