कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना […]

प्रतिनिधि सभाको बैठक बस्दै

संघीय संसदको प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेका लागि बोलाईएको छ । आइतबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको […]

कोशी चिउरा मिलमा आगलागी, डेढ कराेडकाे क्षति

मोरङमा एक चिउरा मिलमा आगलागीबाट डेढ कराेडकाे क्षति भएकाे छ । माेरङको पथरी शनिश्चरे वडा नं १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको हाे। राति १२ बजे […]

पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश सुन तस्करी प्रकरणमा पक्राउ

प्रहरीले सुन तस्करी प्रकरण तथा सहकारी ठगीकाे बिषयमा अनुसन्धान गर्न माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनलाई पक्राउ गरेकाे छ । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको प्रहरी टोलीले पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनका पुत्र […]

इन्धनकाे मुल्य घट्याे

सरकारले पेट्रोल, डिजेल  र मट्टितेलको मूल्य घटाएको छ । आज बिहानैदेखि लागू हुने गरी पेट्रोलमा एक र डिजेल र मट्टितेलमा २ रुपैयाँ मूल्य घटएको नेपाल आयल निगमले जानकारी दिएको छ । भाउ घटेपछि पेट्रोल लिटरको […]