रुसी सेनामा रहेका नेपालीको विवरणसहित परराष्ट्रमा ज्ञापन

पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानले परराष्ट्र मन्त्रालयलाई रुसी सेनामा रहेका नेपाली युवाहरुको विवरणसहित ज्ञापनपत्र बुझाएको छ । परराष्ट्र मन्त्रालयमा मंगलबार सचेतना अभियानका तर्फबाट कृतु भण्डारीले ज्ञापनपत्र बुझाउनुभएकाे हाे । युद्धमा कुनै […]

भ्यान र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु, दुई जना घाइते

विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ मा मंगलबार साँझ दुई सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना सिकिस्त घाइते भएका छन् । प्रहरीका अनुसार धरानबाट धनकुटा गइरहेको को १ च […]

प्रतिनिधिसभा बैठकः प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

गतवर्ष पुसमा तेश्रो पटक प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाबाट तेश्रोपटक विश्वासको मत लिनुहुने भएकाे छ । कांग्रेससँगको गठबन्धन तोडेर पुनः एमालेसहितको नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्डले तेश्रो पटक […]

प्रेस सेन्टर जापान शाखाको प्रथम अधिवेशनको तयारी पुरा

उत्तम पण्डित जापान प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशनको सबै तयारि पुरा भएको छ । मार्च १७ मा हुन गइरहेकाे प्रेस सेन्टर नेपाल जापान शाखाकाे प्रथम अधिवेशनकाे तयारी पुरा भएकाे आयोजक समितिले जनाएकाे छ […]

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल निर्वाचित

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएकाे छ । नवनिर्वाचित अध्यक्ष दाहालले मंगलबार नै पदभार ग्रहण गर्नुभएकाे छ । सिंहदरबारस्थित कार्यकक्षमा पुगेर मंगलबार साँझ उहाँले पदभार ग्रहण गर्नुभएकाे हाे । पदभारका क्रममा उहाँले राष्ट्रिय सभा […]