भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न एमालेकाे माग

नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्तीकाे भाग गरेकाे छ । ललितपुरको बालकुमारीमा दुई जना युवाको मृत्यु हुने गरी भएको घटनामा जाँचबुझ गर्न गठित आयोगले भौतिक मन्त्री ज्वालाको नैतिक कमजोरी औँल्याएसँगै एमालेले ज्वालालाई […]

माैसमः कोशी र गण्डकी केही उच्च भूभागमा हिमपातकाे संभावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज […]

इजिप्टमा चरम आर्थिक संकट

इजिप्टले अहिले गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ । यो देशको हालत यति नाजुक भएको छ कि शहर बेच्न तयार छ । इजिप्टमा यो संकट विदेशी मुद्रा सञ्चितिमा अप्रत्याशित गिरावटका कारण आएको हो । यस्तो […]

पुटिनका आलोचक एलेक्सी नाभाल्नीको जेलमा मृत्यु

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचकको मृत्यु भएको छ । लामो समयदेखि जेलमा रहेका एलेक्सी नाभाल्नीको शुक्रबार मृत्यु भएको बताइएको छ । नाभाल्नीलाई रुसमा पुटिनको सबैभन्दा ठूलो आलोचक मानिन्थ्यो । नाभाल्नी २०२१ मा सरकार विरोधी […]

विश्वकप लिग २ अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखला अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग भिड्ने भएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार  बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ । नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा […]