नेपाल–क्यानडा त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम खेल आज

नेपाल–क्यानडा त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ । खेल कीर्तिपुर क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ। श्रृंखला अन्तर्गत यसअघि भएका दुइ खेलमा नेपालले क्यानडालाई पराजित गरिसकेकाे छ । शनिवार भएको […]

क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल विजयी

नेपाल क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, […]

मन्त्रिपरिषद पुनर्गठन गर्ने प्रधानमन्त्रीकाे घाेषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्ने घाेषणा गर्नुभएकाे छ। अवकाे पुनर्गठनमा तामाङ समुदायबाट मन्त्री नियुक्त गर्ने पनि प्रधानमन्त्री प्रचण्डकाे भनाइ छ । राष्ट्रिय सोनाम ल्होछार–२८६० का अवसरमा शनिबार टुँडिखेलमा आयोजित तामाङ सांस्कृतिक महोत्सवमा बोल्दै […]

गोरखा पत्रकार समाजमा वन्तकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन

गोरखा घर भइ काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरुको सस्था गोरखा पत्रकार समाजको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज भएको अधिवशनले पत्रकार प्रदिपराज वन्तको नेतृत्वमा ११ सदस्सीय कार्यसमिति चयन गरेको हो । समाजको […]

एक दिवसीय सिरिजमा आज नेपाल र क्यानडाले दोस्रो खेल खेल्दै

नेपालले क्यानडासँगको एक दिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दैछ । खेल बिहान सवा नौं बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । बिहीबार भएको पहिलो खेलमा नेपाल क्यानडासँग ७ रनले विजयी भएको थियो । आज नेपाली […]