चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै चर्च ब्वाइज युनाइटेडले सेमीफाइनलमा प्रवेश गरेकाे हाे । समिर तामाङकाे एक मात्र निर्णायक गोलकाे सहायताले चर्च ब्वाइजले सेमिफाइनलकाे […]
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर भए मात्रै शहीदको सम्मान हुने बताउनुभएकाे छ । शहीद दिवसका अवसरमा सन्देश जारी राष्ट्रपति […]
आज माघ १६ अर्थात् शहीद दिवस, देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण […]
पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा आज अन्तिम क्वार्टरफाइनल खेल हुँदैछ । अन्तिममा क्वार्टर फाइनलमा पोखरा रंगशालामा दिउँसो साढे २ बजे चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । नेपाल पुलिसले जारी संस्करणको प्रिक्वार्टरफाइनलमा अर्को […]
सामसङले ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक गरेको छ। जसमा ‘एआई’ विशेषता भएको कम्पनीले जनाएकाे छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृंखला खतिवडाले नयाँ ग्यालेक्सी एस […]