आहा रारा पोखरा गोल्डकपः आर्मी क्लब र राइजिङ स्टार भिड्दै

माेफसलमा सञ्चालन हुने आहा रारा पोखरा गोल्डकप २३औं संस्करणकाे दोस्रो दिन आज बुधबार विभागीय टिम त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लब भिड्दैछन् । खेल दिउँसो २ बजेदेखि पोखरा रंगशालामा हुनेछ । आहारारा पोखरा […]

पोखरा महोत्सव समापन

सेती नदीमा पर्यटकीय गन्तब्य बनाउन महानगरले यूनाइटेड संग सहकार्य गर्छः मेयर आचार्य पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यती एयरलायन्सको जहाज दुर्घना भएको क्षेत्रमा पोखरा महानगरबाट निर्माण हुन लागेको झोलुंगे पुलमा यूनाइटेड क्लब संग सहकार्य गर्ने […]

एसियाली विकास बैंकले ७० कराेड अनुदान र २१ अर्व ऋण सहयाेग गर्ने

एसियाली विकास बैंक (एडिबी)ले १६ करोड अमेरिकी डलर (करिब रु २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब रु ७० करोड बराबर) को अनुदान प्रदान गर्ने भएकाे छ । नेपाल सरकार […]

फ्रान्समा ३४ वर्षीय परूष समलिंगी गाब्रियल अट्टल प्रधानमन्त्रीमा नियुक्त

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले ३४ वर्षीय गाब्रियल अट्टललाई प्रधानमन्त्री नियुक्त गर्नुभएकाे छ । राष्ट्रपति म्याक्राेंकाे यस्ताे निर्णयले मानिसहरू भने आश्चर्यमा परेका छन् ।   फ्रान्समा यसअघि सन् १९८४ राष्ट्रपति फ्रान्कोइस मिट्टर्रान्डले सोसलिस्ट पार्टीका ३७ वर्षीय लरेन्ट […]

बनेपा ९ का वडाध्यक्ष घुस लिएकाे आरोपमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे घुस लिएको आरोपमा पक्राउ गरेकाे छ । बादेलाई आयोगको टोलीले बुधबार राति भक्तपुरको गठ्ठाघरबाट १५ लाख घुस रकम सहित पक्राउ गरेकाे जनाएकाे […]