पोखरा थण्डर्स र ललितपुर सिटी एफसी फाइनल पुग्न प्रतिस्पर्धा

नेपाल सुपर लिग (एनएसएल) २०२३ को फाइनलमा पुग्ने दाेस्राे टाेलीकाे टुंगाे आज लाग्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँज साढे ५ बजे हुने दोस्रो क्वालिफायरमा पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । पोखरा र ललितपुरबीचको खेलको […]

माओवादी केन्द्र विकास निर्माण अभियान सुरु गर्ने

प्रधानमन्त्री एवम् माओवादी केन्द्रले विकास निर्माण अभियान शुरू गर्ने भएकाे छ । १३१ औं माओ जयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएकाे कार्यक्रमामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी’ नाराका साथ चलाइएको अभियान सकिएपछि अर्काे […]

यःमरी पूर्णिमा मनाइँदै

नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा याे पर्व मनाउने चलन छ । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको […]

किराँत समुदायले उधौली पर्व मनाइँदै

आज उधौली पर्व । किराँत समुदायले न्वागी पर्वका रूपमा मनाउने गर्दछन । किराँत समुदायको बाहुल्यता रहेका जिल्लाहरूका साथै राजधानी लगायतका विभिन्न सहरहरूमा रहेका किराँत समुदायले सामूहिक रूपमा याे पर्व मनाउँदैछन । विशेष गरी किराँत समुदायअन्तर्गतका लिम्बू […]

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढ्ने

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा अघि बढाइने भएकाे छ । साे विधेयकका सम्बन्धमा छलफल गर्न सोमबार बसेको तीन दलको बैठकमा सोसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा अघि बढाउन सहमति जुटेको हाे। प्रधानमन्त्री निवास बालुवटारमा बसेको […]