प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मंगलबार) साँझ पाँच बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएकाे छ। प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्षे उपलब्धिसहित राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएकाे हाे । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सरकार एक […]
बागमती प्रदेश सरकारले १० अस्पतालको स्तरोन्नती र प्रदेशमा सार्वाजनिक विश्वविद्यालय बनाउने निर्णय गरेको छ । बागमती प्रदेश सरकारकाे गत पुस ३ गते बसेको मन्त्रिपरिषद बैठकले हेटौंडा अस्पताल मकवानपुर र भक्तपुर अस्पताल भक्तपुरलाई ३०० बेडमा स्तरोन्नती […]
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार माैसममा आंशिक बदली बाहेक सामन्यतया सफा रहेकाे छ । विभागका अनुसार चिसाे भने बढिरहेकाे छ । हाल देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम […]
संघीय संसद्को संसदीय सुनुवाई समितिले बुधबार सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जना न्यायाधीशहरूको नियुक्तिका विषयमा निर्णय गर्दैछ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल […]
धेरै विद्यार्थी दीक्षित गरी ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’ मा रेकर्ड का लागि आवेदन त्रिभुवन विश्वविद्यालयले आज ४९औँ दीक्षान्त समारोह हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलकाे प्रमुख आतिथ्यतामा हुने दीक्षान्त समाराेह विश्वकै धेरै विद्यार्थी एकै पटक […]