राजश्व विभागलाई एनसेल खरिद बिक्री प्रकरण अध्ययन गर्न प्रधानमन्त्रीकाे निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको अति न्यून रकम राखेर मुलुकबाहिरै भएकाे खरिद-बिक्री प्रकरणकाे छानबिन गर्न निर्देशन दिनुभएकाे छ । एनसेलकाे ८० प्रतिशत सेयर खरिद–बिक्रीको विषय यतिबेला चाैतर्फी चासाेकाे बिषय बनेपछि प्रधानमन्त्रीले तत्काल […]

माैसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मुलुकभर मंगलबार समान्यतया माैसम सफा रहने जनाएकाे छ । महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय […]

भूकम्पबाट जोगिन पूर्व तयारीमा विज्ञहरूकाे जोड

विज्ञहरुले नेपाल भूकम्पको उच्च जोखिममा रहेको भन्दै भूकम्पबाट जोगिन पूर्व तयारीमा  जोड दिएका छन्। जय नेपाल फाउण्डेशनले आइतबार आयोजना  गरेको भर्चुयल कार्यक्रमलाई संवोधन गर्दै त्रिचन्द्र क्याम्पस भूगर्भ विभागका प्रमुख डा. सुबोध ढकालले इन्डियन र तिब्बतियन […]

आजको मौसमः आंशिक बदलीदेखि वर्षा र हिमपातको सम्भावना

पछिल्ला दिनमा चिसाे बढीरहेकाे छ । हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी, […]

सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपः सर्वाधिक २९स्वर्णसहित नेपाल प्रथम

नेपालले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा आइतबार सर्वाधिक २९ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको छ । नेपालले थप २६ रजत र ६ कांस्यपदक पनि जित्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगितामा भारत […]