उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हिमपातको सम्भावना

पछिल्लाे समय दिनहुँ चिसाे बढिरहेकाे छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा भारतकाे राजस्थान आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेकाे उल्लेख छ । महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्युन चापीय […]

एनएसएल: धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा

नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।  यसअघि दशरथ रङ्गशालामा आइतबार साँझ भएको खेलमा साविक उपविजेता धनगढी एफसीले नवप्रवेशी टोली वीरगञ्ज युनाईटेड एफसीलाई २–१ […]

राष्ट्रिय स्वतन्त्र पार्टीमा पदाधिकारी तथा केन्द्रीय सदस्य थप

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पदाधिकारी तथा केन्द्रीय सदस्य पदमा थप सदस्य मनाेनयन गरेकाे छ। रास्वपाले पदाधिकारी तर्फ सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ भने सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्यलाई चयन गरेकाे छ […]

आजबाट एमालेकाे समृद्धिका लागि सङ्कल्प यात्रा

नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रीत अभियान आजबाट शुरू हुँदैछ । एमालेले ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म गर्न एमालेकाे आजदेखि सुरू हुँदैछ। दार्चुलाको झुलाघाटdf अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राको उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । […]

तनहुँमा यात्रुबस दुर्घटना हुँदा २ काे मृत्यु, ३४ जना घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटनामा परेकाे छ । जिल्ला प्रहरी कार्यालय, तनहुँका अनुसार धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे र ३४ जना […]