हरिबाेधिनी एकादशी, तुलसीकाे विवाह पर्व मनाइँदै

हिन्दु धर्मावलम्बीहरूले मनाउने विभिन्न चाडहरूमध्ये हरिबोधिनी एकादशी पर्वका रूपमा मनाइँदैछ । हरिबाेधनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिने गरिन्छ । आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने जनविश्वास छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका […]

काठमाडौं र ललितपुरका उच्च प्रशासनिक निकाय वरपर निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि निषेधाज्ञा लागू गरेको छ । प्रशासनले मंसिर सात गतेलाई लक्षित गरी उच्च प्रशासनिक निकाय वरपर पनि मंगलबारबाट एक महिनाको लागि निषेधाज्ञा […]

इजरायल र प्यालेस्टाइनबीच ५ दिने युद्धविराम

इजरायल र प्यालेस्टाइनबीच ५ दिनको युद्ध विराम भएको बताइएको छ । अमेरिकाको पहलमा ५ दिनको युद्धविराम भएको र त्यसको बदलमा दुवै देशले दर्जनौं बन्दीहरु रिहा गर्ने पनि भएका छन् । उता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले […]

पोखरामा मंसिर ९ गते क्रस–कन्ट्री दौड, चीनबाट १५० जना खेलाडी आउने

पोखरामा मंसिर ९ गर्ने अन्तर्राष्ट्रियस्तरको माउन्टेन क्रस–कन्ट्री प्रतियोगिता हुने भएको छ । आज पर्यटन बोर्डमा पत्रकार सम्मेलन आयोजना गर्दै ‘साझा समृद्धिका लागि दौड’ भन्ने मूल उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको पर्यटन बोर्डका सिइओ डाक्टर […]

आर्थिक अवस्थाबारे सर्वपक्षीय छलफलः बैंक वित्तीय संस्थाकाे ऋण नतिर्ने भन्ने हुन्न

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुककाे वर्तमान आर्थिक अवस्थाबारे सर्वपक्षीय छलफल गर्नुभएकाे छ । नेपाल सरकारका मन्त्रीहरू र निजी क्षेत्रका सराेकारवालावीच सोमबार र मंगलबार आर्थिक अवस्थाको विषयमा छलफल भएकाे थियाे । अर्थतन्त्र संकट बाहिर नआएको […]