इजरायलले हमासमाथिकाे सैन्य कार्वाही जारी राखेकाे छ । पछिल्लाे समय अस्थायी संघर्षविरामका लागि इजरायल तयार भएको अमेरिकाले जनाएकाे छ । हमासविरूद्धकाे सैन्य कार्वाहीमा अमेरिकाकाे साथ पाएकाे इजरायलले पछिल्लाेपटक केवल ४ घण्टाका लागि संघर्षविराम गर्न सहमत […]
चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि आज नेपाल आउँने कार्यक्रम छ । नेपाल बसाइको क्रममा छुङछेङले बुधबारदेखि नै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । बुधबार दिउँसो उपराष्ट्रपति रामसहाय प्रसाद […]
राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकाेट भूकम्पबाट प्रभावित क्षेत्रकाे अवलाेकन भ्रमण गर्नुभएकाे छ । भूकम्प प्रभावितहरूसँग कुराकानी गर्दै राष्ट्रपति पाैडेलले विपत्तिको बेलामा कोही छैन भनेर नआत्तिन र हामीलाई मद्धत गर्ने सरकार छ भनेर सोच्न आग्रह गर्नुभएकाे छ […]
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले क्रिकेट रंगशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी तिव्रता दिने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ । टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार रकम वितरण कार्यक्रममा […]
व्यवसायी दुर्गा प्रसाईंले, यो देशको प्रहरी पनि राजनीतिक कार्यकर्ता जस्तै रहेको आरोप लगाउनुभएकाे छ । एमाले अध्यक्ष केपी ओलीविरुद्ध विवादास्पद अभिव्यक्ति दिएपछि हिजो सिआइबीले बोलाएर जवाफ मागेपछि उहाँले प्रहरी पनि राजनीतिक कार्यकर्ता बनेको आरोप लगाउनुभएकाे […]