अर्थतन्त्र सुधारको लागि ठोस प्याकेज ल्याउँदैछौ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको सुधारको लागि सरकारले केहि दिनपछि ठोस प्याकेज ल्याउन लागेको बताउनुभएकाे छ । आज तनहुँको आबुखैरनीमा आय‍ोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू सरकारमा आउँदा अर्थतन्त्रको […]

दक्षिण कोरियामा कार्यरत नेपालीलाई योगदानमा आधारित पेन्सन दिन सांसद पौडेलको आग्रह

नेपाल र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वर्षगाँठमा कोरिया नेपाल पार्लियामेन्ट कमिटीद्वारा कोरियाको राजधानी सोलस्थित नेशनल एसेम्बली हाउसमा आयोजित विशेष कार्यक्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले […]

सातौं दक्षिण एसियाली कराँते च्याम्पियनसिप हुँदै

नेपाल कराँते महासंघले, सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप आयोजना गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले आगामि मंसिर १२ गते देखि १७ गते सम्म एकेएफ रेफ्री सेमिनार र सातौं दक्षिण एसियाली कराँते […]

टिकटक बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा शुक्रबार अदालत खुलेपछि आधा दर्जन बढी रिट परेका छन् । टिकटक बन्दले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक उल्लंघन भएको लगायत दाबी गर्दै निवेदकहरुले निर्णय बदरको आदेश माग गर्दै […]

नेपाल सरकारकाे निर्णयले टिकटक आश्चर्यमा

नेपालमा टिकटक प्रतिबन्ध गर्ने नेपाल सरकारकाे निर्णयले आश्चर्यमा परेको भन्दै टिकटकले जनाएकाे छ । टिकटक, दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेख्दै आश्चर्य व्यक्त गर्नुभएकाे हाे । […]