प्यालेसटाइनीहरुलाई युद्ध क्षेत्र छोडेर जान इजरायलको आग्रह

इजरायली सुरक्षा बलले उत्तरी गाजामा रहेका प्यालेस्टिनीहरूलाई युद्ध क्षेत्र छोड्न भनेकाे छ । इजरायली सुरक्षा बलले उत्तरी गाजा क्षेत्रका जलबिया, शुजैया र जिटौनका बासिन्दाहरूलाई गाजाको दराज र तुफाहमा सुरक्षित स्थानमा सर्न आग्रह गरेको हाे । […]

आजको मौसम : आंशिक बदलीदेखि वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, लुम्बिनी, कर्णालीलगायत बागमती,सुदूर–पश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।  आज कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी […]

इजरायल–हमास युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिए, ३ वेपत्ता

प्यालेस्टाइनी समूह हमास र इजरायलबीच जारी युद्धमा अहिलेसम्म ६१ जना पत्रकार मारिएका छन् । गत अक्टोवर ७ बाट सुरु भएको गाजा युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले जनाएको छ । शुक्रबारसम्म मृत्यु […]

सातौं दक्षिण एसिया कराते च्याम्प्यिनशीप आजबाट काठमाडौंमा

आजदेखि सातौं दक्षिण एसिया कराते च्याम्प्यिनशीप (क्याडेट, जुनियर, यू २१ र सिनियर) काठमाडौंम सुरु हुने भएको छ । नेपाल कराते महासंघको व्यवस्थापन तथा दक्षिण एसियाली कराते महासंघ (एसएकेएफ) को आयोजना, एसियाली कराते महासंघको स्विकृती र […]

कोप–२८ लाई नेपालले अवसरका रुपमा प्रयोग गर्नेछः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई नेपालले अवसरको रुपमा प्रयोग गर्ने बताउनुभएको छ । संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८) को उद्घाटन समारोहमा सहभागी […]