नेकपा एसको सचिवालय बैठकमा संगठानिक अभियानबारे छलफल हुने

नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज सुरु हुँदैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । आजको बैठकमा दुई महिने संगठन निर्माण अभियानबारे छलफल हुने पार्टी महासचिव घनश्याम भुसालले […]

एनएसएः आज धनगढी र काठमाडौंबीच प्रतिस्पर्धा

काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र काठमाडौँ रेजर्सबीच प्रतिस्पर्धा हुने भएको छ । साँझ ६ बजे खेलाइने खेल दशरथ रंगशालामा हुनेछ । धनगढी आजको खेल जित्दै शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने […]

माैसम सफा रहने, चिसाे बढ्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले चिसाे बढ्ने जनाएकाे छ । चिसाे बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन विभागकाे अनुराेध छ । महाशाखाले तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको भएपनि अन्य स्थानमा सामन्यतया माैसम सफा रहने उल्लेख गरेकाे छ । महाशाखाले […]

आजको मौसमः तराईमा हुस्सु तथा गण्डकी प्रदेशमा हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल  देशको पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु लागेको […]

विवाहपञ्चमी महोत्सवः मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले आज पुस १ गते आइतबार सार्वजनिक बिदा दिएको छ । विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो । मधेस प्रदेशको क्यालेन्डर अनुसार साताव्यापी विवाहपञ्चमी महोत्सव बिदा दिइने उल्लेख […]