लेखनाथ महोत्सवको हालसम्म २ लाख ३० हजार दर्शकहरुद्वारा अवलोकन

‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको आठौं दिनसम्म २ लाख ३० हजार दर्शकहरुले अवलोकन गरेका छन । लेखनाथ उद्योग वाणिज्य संघ […]

पाेखरामा २५ औँ संस्करणको सडक महोत्सव सुरु

पोखरामा २५ औँ संस्करणको सडक महोत्सव सुरु भएको छ । पाेखराको लेकसाइड क्षेत्रमा हरेक अंग्रेजी नयाँ वर्षकाे अवसरमा रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराले सडक महाेत्सव गर्दै आएकाे छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले […]

विना अनुमति ड्राेन क्यामरा उडाउने चिनीयाँ नागरिक प्रहरी नियन्त्रणमा

अनुमति विना ड्राेन क्यामरा उडाउने चिनीयाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । पाेखरा महानगरपालिका १ मा चिनीयाँ नागरिक देङ सेङलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । सेङले विना अनुमति ड्राेन क्यामरा उडाएर भिडियाे बनाइरहेकाे अवस्थामा नियन्त्रणमा […]

मित्रमिलन सहकारीबाट घुस लिएकाे आरोपमा पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली पक्राउ

मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड भन्दा बढि नगद घुस लिएको आरोपमा पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीलाई प्रहरीले पक्राउ गरेकाे छ । बुधबार पर्वतकाे कुश्मा नगरपालिकामा कार्यरत पराजुलीलाई […]

नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको अध्यक्षमा गोपाल राई

नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको केन्द्रीय अध्यक्षमा गोपाल राई निर्वाचित हुनुभएकाे छ । पोखरामा सम्पन्न नेपाल फिजिकल ट्रेनिङ एशोसियसन केन्द्रीय समितिको पाँचौ महाधिवेशनबाट गोपाल राई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएकाे हाे । १३ सदस्यीय कार्यसमिति […]