राजतन्त्र फर्कन सम्भव छैनः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजतन्त्र फर्कन सम्भव नभएकाे बताउनुभएकाे छ । समृद्धिका लागि संकल्प यात्रा नाम दिइएकाे एमालेकाे मध्यपहाडी लोकमार्ग यात्रा बिहीबार पोखरामा भएकाे कार्यक्रममा अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे । मंसिर […]

अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित २ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित २ जना पक्राउ परेका छन् । गोरखाका चन्द्र घलेलाई सुराक पाएपछि फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रदैं गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमान्स्थलस्थित भन्सार र प्रहरीकाे टाेलीले पक्राउ गरेको […]

काेशी प्रदेका केही स्थानमा हल्का वर्षा एवं हिमपातकाे संभावना

हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार काेशी प्रदेशका केही स्थानमा हल्का वर्षा एवं उच्च पहाडी एवं […]

एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया शंकास्पद, यथास्थितिमा राख्न लेखा समितिको निर्देशन

सांसदहरूले एनसेलकाे शेयर खरिद बिक्री प्रकरण शंकास्पद भएकाे बताएका छन् । संसद्को सार्वजनिक लेखा समितिले शंकास्पद देखिएको एनसेलको सेयर खरिद–बिक्री कारोबार यथास्थितमा राख्न समेत सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबारको बैठकले एनसेलको सेयर कारोबार वा […]

नवराज विक सहित ६ जनाकाे हत्यामा संलग्न २३ जनालाई जन्मकैदकाे फैसला

जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाका दाेषी २३ जनालाई जन्मकैदकाे फैसला भएकाे हाे । गएकाे आइतबारदेखि सुरू भएको मुद्दाकाे अन्तिम सुनुवाइअन्तर्गतको बहस मंगलबार सकिएको थियाे । बुधबार न्यायाधीश खडकबहादुर केसीको इजलासले हाल पुर्पक्षमा […]