टी–२० क्रिक्रेटमा भारतद्वारा अष्ट्रेलिया पराजित

भारतले पहिलो टी–२० खेलमा अष्ट्रेलियालाई २ विकेटले पराजित गरेको छ । यस खेलमा रिंकु सिंहले उत्कृष्ट प्रदर्शन गरे ।  भारतका नयाँ कप्तान सूर्यकुमार यादवले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे जुन गलत साबित भयो […]

नेपाली सेनाले माग्यो ३ हजार पदमा दरखास्त

नेपाली सेनाले सैन्य र ट्रेड फलोअर्सको रिक्त विभिन्न स्थान पदपूर्तिका लागि दरखास्त मागेको छ । शुक्रबार सेनाले सूचना प्रकाशित गर्दै ती खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने जनाएको छ । सेनाले दरखास्त मागेका पदहरूमा सैन्य […]

सहकारी दर्ता एवं विस्तारमा राेक

देशभरका धेरैजसाे सहकारीहरूमा समस्याग्रस्त भएपछि सरकारले नयाँ सहकारी संस्था दर्ता र पूराना सहकारीको शाखा विस्तारमा रोक लगाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार मन्त्रिपरिषदको कात्तिक २३ गते बसेको बैठकले नयाँ सहकारी संस्था […]

मकवानपुर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

 मकवानपुर केन्द्रविन्दु भएर बिहीबार भूकम्प गएको छ । बिहीबार राती १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का […]

काठमाडाैंमा सुरक्षा संयन्त्र हाई अलर्टमा !

काठमाडाैंमा दुइ फरक फरक प्रर्दशन हुने भएपछि सुरक्षा संयन्त्र हाई अलर्टमा राखिएकाे छ । ट्राफिक प्रहरीले अत्यावश्यक बाहेकका काममा सवारी साधन लिएर ननिस्कन भनेकाे छ । प्रमुख प्रतिपक्षी एमालेनिकट युवा संघ नेपाल र मेडिकल व्यवसायी […]