फिफा विश्वकप २०२६ छनाैटः नेपाल यमनविरुद्ध घरेलु मैदानमा खेल्दै

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गतकाे खेलमा नेपाल र यमनवीच प्रतिस्पर्धा हुँदैछ । समूह एचमा रहेको नेपालले आज घरेलु मैदानमा यमनसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे । समूहको पहिलो खेलमा युएईसँग ४-० […]

माैसम सफा रहने

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाे छ भएपनि देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानूमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी […]

माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाकाे मृत्यु

करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-२९ पटेनी डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र ४६ वर्षीया सावित्री सुनार करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु […]

इलाममा भएकाे बस दुर्घटनामा २ जनाकाे मृत्यु

इलाममा भएकाे बस दुर्घटनामा २ जनाकाे मृत्यु भएकाे छ । आइतबार साँझ ६ बजेतिर मेची राजमार्ग अन्तर्गत इलामको रोङ गााउपालिकामा भएको बस दुर्घट्नामा परेकाे हाे । साे बसमा सवार यात्रुको पहिचान खुलेको छ । धनुषादेखि इलामको […]

अष्ट्रेलियालाई एकदिवसीय विश्वकपको उपाधि

अष्ट्रेलियाले घरेलु टोली भारतलाई ६ विकेटले हराउँदै एकदिवसीय विश्वकप क्रिक्रेटकाे उपाधि जितेको छ । ट्राविस हेड र मानर्स लाबुशेनको उत्कृष्ट पारीको सहयाेगमा अष्ट्रेलियाले विश्वकपकाे उपाधि चुमेकाे हाे । अहमदाबादमा भएको फाइनल भिडन्तमा भारतले २४० रन […]