नेपाल वायुसेवा निगमले नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ । निगमले सार्वजनिक गरेको सूचनामा तीनवटा जहाज किन्न बोलपत्र आह्वान गरिएको छ । आइतबार २२ अक्टुबरमा खुलाइएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्म छ । निगमले […]
समानान्तर समिति घाेषणा गैरआवासीय नेपाली संघ एनआरएनए विभाजित भएको छ । निर्वाचन परिणामका बिषयमा असन्तुष्ट रहेको र पराजित भनिएको समुहले निर्वाचन परिणाम अस्वीकार गर्ने दोहोर्याएको छ । असन्तुष्ट समूहले शनिबार ललितपुरस्थित एक होटलमा पत्रकार सम्मेलन […]
हिन्दुहरूकाे महान पर्व बडादशैं अन्तर्गत आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज मनाइँदैछ । आइतबार नेपालीहरूले बडादसैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष […]
धादिङकाे खरी केन्द्रविन्दु काठमाण्डाै, चितवन, धादिङ, गाेरखा लगायतका जिल्लाहरूमा आइतबार विहान भूकम्पकाे धक्का महशुस भएकाे छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङकाे खरी भन्ने स्थानमा केन्द्र विन्दु भएर ६.१ म्याग्निच्युडकाे भूकम्प गएकाे […]
राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसँग मो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धीहरूको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षाहरू पूरा गर्नुपर्ने ठूलो चुनौती मुलुकका सामु […]