प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक आइतबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने […]
इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले रकेट प्रहार गरेको छ । जसका कारण इजरायलतर्फ सेना तथा सर्वसाधरण समेत गरी ३०० बढीकाे मृत्यु भएकाे सिएनएनले उल्लेख गरेकाे छ । हजाराैं घाइते भएका छन् । भीमतहिममा शनिबार बिहान […]
एकदिवसीय विश्वकप क्रिकेटको उद्घाटन खेलमा साविक उपविजेता न्युजिल्याण्ड विजयी भएको छ। उद्घाटन खेलमा साविक विजेता इंग्ल्याण्डमाथि न्युजिल्याण्डले ९ विकेटको जित निकालेको हो। भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा गएराति सकिएको खेलमा इंग्ल्याण्डले दिएको २८३ रनको लक्ष्य […]
नेकपा (एमाले) गण्डकी अध्यक्षमा नवराज शर्मा विजयी हुनुभएकाे छ । उपमहासचिव पृथ्वीसुब्बा गुरूङ पक्षका शर्माले ५ सय ३१ मत प्राप्त गर्दा प्रतिस्पर्धी मायानाथ अधिकारीले ३ सय ६५ मत प्राप्त गर्नुभयाे । त्यसै गरी उपाध्यक्षमा मीनबहादुर […]
नेपाल विद्युत प्राधिकरणले यसअघि लामाे समयसम्म राेकेकाे नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पिआरओआर) जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) का लागि आह्वान गरेको छ। मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त […]