बाँकेको एक बाल सुधार गृहमा रहेका बन्दीहरूकाे २ समूहवीचकाे झडपमा १ जनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे डुडुवा गाउँपालिका– ६ असमानपुरको जयन्दु बाल सुधार गृहका थुनुवाबीच बिहीबार राति झडप भएकाे हाे । साे झडपमा घाइते […]
सरकारले ल्याएकाे शिक्षा विधेयकले शिक्षक र स्थानीय तह असन्तुष्ट बनेका छन् । देशभरका शिक्षकहरूले सरकारले वार्तामा बस्न गरेको आग्रहलाई अस्वीकार गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्न लागेका छन् । काठमाडाैंकाे माइतीघरमा शिक्षककाे प्रदर्शन हुँदै छ भने […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनमार्फत् जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रुपान्तरणकारी अभियान जारी रहेको बताउनुभएकाे छ । नवौं संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले नागरिककाे जीवनस्तरमा आमूल परिवर्तन गर्ने अभियानमा रहेकाे […]
आज असाेज ३ अर्थात् संविधान दिवस संविधान दिवस भव्यताका साथ मनाइएको छ। संविधान दिवस मूल समाराेह समितिकाे आयाेजनामा आज बिहान टुँडिखेलमा भव्य समारोह गरी सरकारले संविधान दिवस मनाएको हो। समारोहमा सुरक्षा निकायका समूहले परेवा उडाएका […]
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता भाँड्ने प्रवृत्ति बढिरहेकाे बताउनुभएकाे छ । संविधान दिवसका अवसरमा नारायणचाैरमा भएकाे कार्यक्रममा उहाँले राष्ट्रिय एकता भाँडेर राष्ट्रिय उपलब्धीहरूलाई समाप्त पार्ने खेल भइरहेको बताउनुभएकाे हाे । ओलीले विभाजनकारी […]