विगत ९ दिनदेखि साना व्यवसायीका पक्षमा प्रदर्शनरत ईः सहितका अभियन्ता र काठमाडौं महानगरबीच बुधबार भएकाे वार्ता निष्कर्षविहीन भएको छ । साना सडक व्यवसायीको व्यवस्थापनका लागि तत्कालका लागि निश्चित समय ताेकेर व्यापार गर्न दिने मस्याैदामा महानगरले […]
निर्माण सम्पन्न भएर सञ्चालन रहेकाे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि वातावरणा बनाउने बिषयमा नेपाल र चीनवीच सहमति भएको छ। चीनकाे भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनीयाँ प्रधानमन्त्री ली छ्याङबीच भएकाे छलफलपछि […]
नेपाल क्रिकेट संघमा नयाँ नेतृत्व चयन भएकाे छ । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भएका हुन् । सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित हुनुभएकाे छ । शनिबार भएको मतदानमा […]
पोखरा स्थित पृथ्वी होटल व्यवसायी समितिको छैटौं अधिवेशनवाट अम्विका घिमिरे अमृतको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्त निर्वाचित भएको छ । शुक्रबार राति अवेर सम्पन्न अधिवेशनवाट समितिको वरिष्ठ उपाध्यक्षमा मोती प्रसाद श्रेष्ठ ,उपाध्यक्षमा राजु सुनार,महासचिवमा इन्दु देवी […]
चीनकाे भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेटवार्ता भएको छ। शनिबार दिउँसो हाङझावमा राष्ट्रपति सी चिनफिङ सहितकाे चिनीयाँ प्रतिनिधिमण्डल र प्रधानमन्त्री प्रचण्ड सहितकाे नेपाली प्रतिनिधिमण्डलबीच औपचारिक भेटवार्ता भएको हो। प्रधानमन्त्री प्रचण्ड […]