काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच सहमति

फुटपाथ/सार्वजनिक स्थलमा व्यापार सम्बन्धमा अध्ययन गर्न समिति गठन गरिने काठमाडाैं महानगरपालिका क्षेत्रमा अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति लगायतका बिषयमा अध्ययन गरिने भएकाे छ । […]

नेपाल र चीनले पूर्वाधार लगायतका क्षेत्रमा द्विपक्षीय गर्ने

हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न सैद्धान्तिक सहमति नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायतका अन्य क्षेत्रमा द्विपक्षीय सहकार्य र साझेदारी गर्ने सहमति भएको छ। चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी […]

आजको मौसम: बागमती, कोशी, लुम्बिनी र गण्डकी प्रदेशमा पानी पर्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको जनाएको छ। हाल मनसुनको देशभर न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित […]

आज विश्व पर्यटन दिवस

आज विश्व पर्यटन दिवसको अवसरमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई मन्त्रीले स्वागत गर्नेविश्व पर्यटन दिवस दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न […]

स्थानीय यातायात प्रालिमा अध्यक्षमा पुनः पाैडेल चयन

स्थानीय यातायात प्रालि पोखराको अध्यक्षमा पुनः केदार पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ । पोखरामा आज सम्पन्न प्रालिको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो । सञ्चालक समिति सदस्यहरुमा […]