भुटानी शरणार्थी प्रकरणः १६ जना अभियुक्त कारागार चलान

जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणमा १६ जना अभियुक्त थुनामै राखेर मुद्दाकाे निरूपण गर्नुपर्ने आदेश दिएकाे छ । अदालतकाे आदेशसँगै पक्राउ परेका १६ जना कारागार चलान भएका छन् । अदालतकाे आदेशपछि पुर्पक्षका लागि थुनामा पठाइएका […]

जेष्ठ नागरिक विरुद्ध दुर्व्यवहार विरुद्ध विश्व चेतना दिवस मनाइँदै

आज जेष्ठ नागरिक विरुद्ध दुर्व्यवहार विरुद्ध विश्व चेतना दिवस मनाईँदैछ । हरेक वर्ष जुन १५ तारिखका दिन यो दिवस मनाईन्छ । हिंसाको श्रृंखला बन्द: जेष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा सम्बोधनका लागि नीति नियम र प्रमाणमा […]

४५ जना प्रहरी अधिकृतहरूकाे पदाेन्नति

प्राविधिक तथा प्रशासनतर्फ पदोन्नति भएकामध्ये ४५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० जेठ २९ गतेको निर्णयपछि ४५ जना अधिकृतले दर्ज्यानी चिन्ह प्राप्त गरेका हुन् । […]

सट्टाबाजीमा संलग्न रहेकाे अभियाेगमा ५ जना पक्राउ

वेटीङ एप्लिकेसन वन एक्स बेटमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने र क्रोप्टो करेन्सी ट्रेडमा संलग्न रहेको अभियोगमा ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा कैलाली घर भई काठमाडौं चावहिल बस्ने २९ […]

मनसुन सक्रिय, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा वर्षा

नेपालमा बुधबारदेखि मनसुन सक्रिय भएकाे छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ भने बाँकी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश […]