शिक्षक महासंघकाे आन्दोलन फिर्ता, शिक्षा विधेयक संशोधन गर्न सरकार सहमत

सरकार संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक संशोधन गर्न सहमत भएको छ । नेपाल शिक्षक महासंघकाे आह्वानमा भएकाे आन्दाेलन सरकारसँग ६ बुँदे सहमति भएसँग फिर्ता भएकाे छ । आन्दाेलनरत  शिक्षकहरुले पठनपाठन रोकेर काठमाडौंमा तीन दिनसम्म […]

पत्रकार कृष्ण दवाडी पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृत

पोखरा युवा पत्रकार कृष्ण दवाडी पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृति हुनु भएको छ । पृथ्वी होटल व्यवसायी समितिको ११ औं अधिवेशन तथा साधारण सभाको अवसरमा शुक्रबार पत्रकार दवाडीलाई नगद १० हजार सहित पुरस्कृत […]

शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिने चरणमाः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिने क्रममा रहेकाे बताउनुभएकाे छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रमुख एजेण्डा शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्याउनु रहेकाे उल्लेख गर्नुभयाे । उहाँले […]

शिक्षक आन्दोलनः वार्तामा जुट्ला त सहमति

विगत ३ दिनदेखि आन्दोलनरत शिक्षक र सरकारबीच शुक्रबार बिहान औपचारिक वार्ता भइरहेकाे छ। बिहान ८ बजे सुरू भएकाे वार्तामा शिक्षकले उठाएका मागका बिषयमा छलफल हुने बताइएकाे छ। यसअघि बुधबार र बिहीबार पनि आन्दोलनरत शिक्षकका प्रतिनिध र […]

बाँकेस्थित बाल सुधार गृहमा झडप, एक जनाकाे मृत्यु, १० जना घाइते

बाँकेको एक बाल सुधार गृहमा रहेका बन्दीहरूकाे २ समूहवीचकाे झडपमा १ जनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे डुडुवा गाउँपालिका– ६ असमानपुरको जयन्दु बाल सुधार गृहका थुनुवाबीच बिहीबार राति झडप भएकाे हाे । साे झडपमा घाइते […]