काेशीमा ठूलाे दलकाे नेतालाई मुख्यमन्त्री बनाउन सर्वाेच्चकाे परामदेश

कोशी प्रदेशको सबभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री बनाउन सर्वाेच्च अदालतले परमादेश जारी गरेको छ । भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले संसद चलाएका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि एमाले […]

कांग्रेस सहमहामन्त्रीमाथि खुकुरी प्रहार

सत्तारूढ दल नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा खुकुरी प्रहार भएको छ। रिपोर्टर्स क्लबको कार्यक्रमका वक्ताकाे रूपमा करिब १७ मिनेट बोलेर कार्यक्रम सकिएपछि निस्कन लाग्दा यादवमाथि खुकुरी प्रहार भएकाे हाे । यादवकाे ट्रमा सेन्टरमा […]

कामपा १६ का अध्यक्ष रिजालकाे निधन

काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष एवं नेपाली कांग्रेसका नेता मुकुन्द रिजालको निधन भएको छ। ग्रान्डी अस्पतालमा डेंगीकाे उपचारकाे क्रममा रिजालको निधन भएकाे हाे । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का सभापति समेत रहनुभएका रिजाल प्रष्ट […]

प्रतिनिधिसभामा मन्त्रीसँग प्रश्नाेत्तर हुँदै

आज दिउँसाे १ बजे प्रतिनिधि सभा बैठक आज बस्दैछ। दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज ४ जना मन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर गर्ने कार्यसूची छ । आज कृषी तथा पशुपन्छी विकास मन्त्रालय, […]

माैसमः केही स्थानमा मध्यम वर्षा, तराईका केही स्थानमा हावा हुरीकाे संभावना

मनसुन सक्रिय रहेपनि मुलुकभर माैसम सामन्य रहेकाे छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार आज दिउँसाे […]